स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवा- (नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कम))
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवा- (नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कम)) गा.पा/न.पा. को सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) । बाबुआमाको/संरक्षक व्यक्तिको निवेदन नागरिकता प्र.प. र नाता प्रमाणित र जन्मदर्ता । आमाको नागरिकतामा वावुको नाम नभएमा विवाहदर्ता प्रमाणपत्र । विदेशमा जन्म भएकालाई सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र । धर्मपुत्र/धर्मपुत्री वा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको नागरिकता प्र.प. प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र नागरिकता प्र.प.प. बसाई सराई गरी आएको हकमा थप बसाई सराई प्रमाण पत्र, जग्गाधनी प्रमाण पूर्जा, स्थायी बसोबास वा घर सम्पन्न/निर्माण स्वीकृति, बिजुली/धारा पानीको बिल/मतदाता परिचयपत्र । थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- स्थानीय प्रशासन शाखाबाट प्रदान हुने सेवा- (नाबालक परिचयपत्र (१६ वर्ष भन्दा कम)) प्रशासन फाँट कोठा नं.१५ आवश्यक कागजातका छाँयाप्रति पेश गर्नुपर्ने र Verify गर्ने प्रयोजनका लागि सवै कागजातका सक्कल लिइ आउनुपर्ने ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026