द्रुत सेवाबाट राहदानी सिफारिस
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- द्रुत सेवाबाट राहदानी सिफारिस दु्त सेवाका लागि यस कार्यालयबाट नागरिकताको अभिलेख प्रमाणित गरि राहदानी विभागमा बुझाउन सम्बन्धित व्यक्तिलाइ दिइने । तोकिएको ढाँचामा निवेदन र २ प्रति राहदानी फाराम पेश गर्नुपर्ने । वसाइ सराइ, विवाह र कर्मचारी परिवारको हकमा माथि उल्लेखित कागजातहरु पेश गर्नुपर्ने।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- द्रुत सेवाबाट राहदानी सिफारिस कोठा नं. १३ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. २१ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026