DigiNepal

अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा पुरानो सक्कल नागरिकता प्रमाणपत्र भए सोही आधारमा अभिलेख कायम गरी प्रतिलिपी जारी हुने । अन्यथा अनुसूची-१ बमोजिमको फाराम भरी स्थानीय निकायको सिफारिस सहित नयाँ नागरिकता प्र.प. लिए सरहको कागजात र प्रकृया पूरा गर्नु पर्ने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
अभिलेख झुत्रो भएको/ फेला नपरेको/नष्ट भएको हकमा कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026