DigiNepal

पतिको नाम राखी प्रतिलिपी लिन

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
पतिको नाम राखी प्रतिलिपी लिन सि.नं १ को अतिरिक्त थप कागजात पतिको नाम राखीपाँउ भन्ने निवेदन । निवेदकको सक्कल नागरिकता प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको नागरिकता सनाखत गर्ने पति, पतिको मृत्यु भैसकेमा मृत्यु दर्ता साथै पति संगको नाता खुल्ने ३ पुस्ताभित्रका व्यक्तिको नाता प्रमाणित सहित नागरिकता राखी सनाखत गर्नुपर्ने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
पतिको नाम राखी प्रतिलिपी लिन कोठा नं. ७ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १४ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026