DigiNepal

पुनः नेपाली नागरिकता कायम गर्न

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
पुनः नेपाली नागरिकता कायम गर्न नेपालको नागरिकता त्यागेको व्यक्तिले विदेशको नागरिकता त्यागी पुनः नेपालकै नागरिक हुन चाहेमा पहिले जुन जिल्लाबाट नागरिकता प्रमाणपत्र लिएको हो सोही जिल्लामा अनुसूची–११ बमोजिमको ढाँचामा निवेदन पेश गर्ने । नागरिकता त्याग गर्नु अगाडि लिएको नेपाली नागरिकताको फोटोकपी । सो नभएमा नागरिकता लिएको मिति र नागरिकता त्याग गरेको मिति खुलाउने । विदेशको नागरिकता त्यागेको निस्सा । विदेशको राहदानीमा नेपाल आएकोमा भिसा नियमितको प्रमाण । आवश्यकता अनुसार सम्बन्धित गा.पा./न.पा. लगायत अन्य प्रमाण बुझ्न सकिने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
पुनः नेपाली नागरिकता कायम गर्न

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →