कुमारी आमाको सन्तानको नागरिकता
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- कुमारी आमाको सन्तानको नागरिकता फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम। जन्मदर्ता, शैक्षिक प्रमाणपत्र (वावुको नाम उल्लेख नभएको हुनुपर्ने) । वावु नखुलेको भनी सम्बन्धित गा.पा./न.पा.को प्रमाणित । आमाले सनाखत गर्नुपर्ने । ऐन तर्जुमाको अवस्थामा रहेकोले ऐन पारित भएपछि सोही वमोजिम हुने ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- कुमारी आमाको सन्तानको नागरिकता कोठा नं. १८ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026