DigiNepal

बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता

Service at · District Administration Office, Bhaktapur

Closed now · Public holiday: Dashain
Documents required
बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता फोटो समेत प्रमाणित गरी सम्बन्धित गा.पा./न.पा.बाट सिफारिस गरिएको अनुसूची–१ फाराम। जन्म दर्ता, शैक्षिक प्रमाणपत्र, सम्बन्ध विच्छेद प्रमाणपत्र । वावुले वा वावुको वंशजतर्फका तीन पुस्ताभित्रका व्यक्तिले सनाखत गर्नु पर्ने र निजको नागरिकता ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
बाबु आमाको सम्बन्ध विच्छेद भएका सन्तानको नागरिकता कोठा नं. १८ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।

Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate →