बसाई सराई गरी आउने (वंशज नागरिकता)
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- बसाई सराई गरी आउने (वंशज नागरिकता) सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात बसाई सराई प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जा, स्थायी बसोबासको सिफारिश वा घर सम्पन्न वा निर्माण स्वीकृति, बिजुली वा धारा पानीको बिल वा मतदाता परिचयपत्र। विवाह गरी आएका महिलाको हकमा सि.नं. २ का कागजात समेत ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- बसाई सराई गरी आउने (वंशज नागरिकता) कोठा नं. १८ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026