विवाहित महिला (वंशज नागरिकता)
Service at · District Administration Office, Bhaktapur
Closed now · Public holiday: Dashain
- Documents required
- विवाहित महिला (वंशज नागरिकता) सि.नं. १ मा उल्लेखित साथै देहायका कागजात विवाह दर्ता प्रमाणपत्र / नाता प्रमाणित, पतिको नागरिकता र माईती तर्फको वंश खुल्ने अभिभावकको नागरिकता । पति वा पतिको एकाघरका व्यक्तिबाट सनाखत गर्नुपर्ने र निजको नागरिकता प्र.प.। पतिको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- विवाहित महिला (वंशज नागरिकता) कोठा नं. १८ बाट कार्य सम्पन्न हुने । साथै सि.नं. १ को ||कागजातहरू|| महलको महत्वपूर्ण जानकारीमा उल्लेख गरिएको प्रक्रियाहरू पुरा गर्नुपर्नेछ ।
Source: the office's citizen charter (published 2083-06-07) · checked 16 Oct 2026