DigiNepal

राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र

Service at · District Administration Office, Bardiya

Open now · closes 16:00
Documents required
राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र क. राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन १. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल २. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म ३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस ४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र ६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य । ख. राष्ट्रिय परिचय पत्र वितरणः १. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, काठमाडौंबाट प्राप्त भएपछि SMS बाट जानकारी गराइने छ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र संलग्न कागजातहरु सहित निवेदन भरी कोठा नं. १२ मा आफ्नो बायोमेट्रिक औठाछाप र सहिछाप दिने ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: National identity card →