DigiNepal

स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र

Service at · District Administration Office, Bardiya

Open now · closes 16:00
Documents required
स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र क)गुनासो वा ठाडो उजुरीः- १) सम्पूर्ण विवरण खुलेको निवेदन । २) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु(उजुरीको प्रकृति हेरी जिल्ला प्रहरी कार्यालय, गा.पा./न.पा. वा सम्बन्धित निकायमा पठाउने, कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइ मिलाइने, वुझ्नु पर्ने उजुरीमा पक्ष विपक्षलाई तारेखमा राखेर मिलाइने वा सम्वन्धित निकायमा पठाइने) । ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः- १) सम्वन्धित व्यक्तिको निवेदन र ना.प्र.प. को प्रतिलिपी । २) सम्वन्धित पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) । ३) सम्वन्धित गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी । ४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि । ५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः- १) सम्वन्धित व्यतिmको निवेदन । २) ना.प्र.प. र पेन्सन पटृाको प्रतिलिपी । ३) गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण ४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि । ५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । घ) अन्य व्यहोरा प्रमाणितः- १) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात । २) गा.पा./न.पा.को सिफारिस । ३) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । ङ) संस्था दर्ताः- १. तोकिएको ढांचाको निवेदन र स्थानीय निकायको सिफारिश पत्र । २. विधान ४ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत । ३ प्रवन्ध कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी । ४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) । च) संस्था नविकरणः- १ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी । २ कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली । ३ लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी । ४ गा.पा./न.पा.कोे सिफारिश पत्र र कर चुक्ता प्रमाण । ५ गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन । ६ आउने आ.ब.को कार्य योजना छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः- १ निवेदन । २ कार्य समितिको निर्णयको प्रतिलिपि । ३ संस्था दर्ता प्रमाण पत्र । ज) संस्थाको विधान संशोधनः- १. निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी । २. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) । ३. स्वीकृत विधानको प्रतिलिपी । ४. गा.पा./न.पा.कोे सिफारिश पत्र झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः- १. निवेदन सहित संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र । २. विधानको प्रतिलिपी । ३. कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको सिफारिस । ४. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ५. कर चुक्ता प्रमाण । ञ) पत्रपत्रिका दर्ताः- १. अनुसूची–४ अनुसारको दरखास्त । २. प्रकाशकको नागरिकताको छायाप्रति र ४ प्रति फोटो । ३ सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा । ४ संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि वा एस.एल.सी उत्रिण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि चाहिने हुन्छ | ५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । (छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृ
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र कोठा नं. ७ बाट काम हुने । नियमानुसार कार्य सम्पादन हुने । कामको प्रकृती अनुसार सक्कल कागजातहरु देखाउनु पर्ने भएकाले साथमा लिई आउनु पर्ने ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026