आर्थिक प्रशासन शाखाको नागरिक सेवा वडापत्र
Service at · District Administration Office, Bardiya
Closed now · Closed at 16:00
- Documents required
- आर्थिक प्रशासन शाखाको नागरिक सेवा वडापत्र (क) क्षतिपुर्ति रकम वितरण (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई)ः- १) हकदारको निवेदन २) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति ३) मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति ४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज ५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश (ख) विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहतः १) विवरण खुलेको सम्वन्धित पिडीत व्यतिmको निवेदन २) संवन्धित गा.पा./न.पा.को सिफारिश ३) प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र ४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति ५) मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित । (ग) राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि)ः- १) राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने (घ) तेश्रो पक्ष विमाः- १) हकदारको निवेदन २) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति ३) मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति ४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज ५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश ङ) जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जाः- १) निवेदन २) मुआव्जा दिने भनि गरेको निर्णय र सम्बन्धीत निकायबाट रकम प्राप्त भए पछि ३) जग्गाधनी प्रमाणपत्रको छायाप्रती ४) नागरिकताको छायाप्रति च) धरौटी फिर्ता सम्वन्धीः- १) निवेदन २) धरौटी जम्मा गर्दाको सक्कल नगदी रसिद ३) कार्यालयको मुद्दा शाखाले गरेको सिफारिस ४) नागरिकताको छायाप्रति
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- आर्थिक प्रशासन शाखाको नागरिक सेवा वडापत्र कोठा नं. ४ बाट सेवा प्रवाह हुने । लेखिए अनुसारका सबै सक्कल कागजातहरु देखाउनु पर्ने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026