DigiNepal

राहदानी शाखाको नागरिक सेवा वडापत्र

Service at · District Administration Office, Bardiya

Closed now · Opens at 9:00
Documents required
राहदानी शाखाको नागरिक सेवा वडापत्र साधारण विद्युतीय राहदानी रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम । नेपाली नागरिकताको प्रमाणपत्र सक्कल नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर खुल्ने प्रमाण। बसाइ सरेको हकमा बसाइसराई र विवाहको हकमा विवाहदर्ता सक्कल कर्मचारीको हकमा कार्यालयको सिफारिस पहिले राहदानी लिएको भए सोको सक्कल माथी उल्लेखित कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण(Bio-matric) दिएको हुनुपर्नेछ। नाबालकको हकमा नाबालक परिचयपत्र राहदानी वितरण मोबाइलमा म्यासेज आएपछि सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने । राहदानीमा विवरण संशोधन/त्रुटी सुधार राहदानीको फारम भर्दा विवरणमा त्रुटी भई सुधार गर्नुपर्ने भएमा कार्यालयमा निवेदन पेश गर्नुपर्ने । त्रुटी सुधार गर्दा समेत नयाँ राहदानी बनाए सरह नै राजश्व लाग्ने । नाबालक परिचयपत्र गा.पा/न.पा. को सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) । नाता प्रमाणितको प्रतिलिपी । बाबुआमाको ना.प्र.प. र विवाह दर्ताको प्रतिलिपि। जन्मदर्ता प्रमाण पत्र । र विदेशमा जन्म भएकालाई सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र । आवश्यक परेमा वसाई सराई, आदि । थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । धर्मपुत्र/धर्मपुत्रीद्वारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प.
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
राहदानी शाखाको नागरिक सेवा वडापत्र कोठा नं. १७ बाट कार्य सम्पन्न हुने । सक्कल कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ।

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Passport →