DigiNepal

छापाखाना संचालन सम्बन्धी

Service at · District Administration Office, Bajhang

Closed now · Opens at 9:00
Documents required
रित पूर्वक निवेदन छापाखाना दर्ता भएको निकायको प्रमाणपत्रको प्रतिलिपि कुनै संस्था वा संचालकहरु रहेको भए संस्था वा संचालकहरुको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य फोटोकपी तथा संस्था वा कम्पनीको भए छाप, व्यक्तिको भए ५/५ प्रति फोटो मूल्य अभिवृद्धि कर वा आयकर सम्बन्धी प्रमाणपत्र र नविकरण भै रहेको उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि छापाखाना संचालन गर्ने स्थानको घर जग्गाको प्रमाणको प्रतिलिपि घर जग्गा अन्य व्यक्तिको भए निजको मन्जुरीनामाको कागज छापाखाना रहने स्थानको नक्सा छापाखानाका उपकरणहरु खरिद गरेको वा नामसारी भै आएको भए सो समेतको प्रमाणको प्रतिलिपि संचालकहरुको चालचलन गतिविधि सम्बन्धी प्रहरी प्रतिवेदन
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 5 · सहायक प्र.जि.अ. शाखा
Responsible
सहायक प्र.जि.अ. शाखा हेर्ने ना.सु.
Steps
Not in the charter

Source: the office's citizen charter (published 2075-09-10) · checked 16 Oct 2026