DigiNepal

अङ्गीकृत नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि

Service at · District Administration Office, Bajhang

Closed now · Opens at 9:00
Documents required
ना.प्र.प.नं. एवं जारी मिति खुलेको रित पूर्वकको निवेदन । ना.प्र.नं.पत्र नम्बर र जारी मिति खुलेको प्रमाण । (निवेदकको) निवेदन पेश हुन आएपछि जिल्लामा अभिलेख नभएकाहरुको हकमा सम्बन्धित व्यक्तिको अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख पठाई दिन गृह मन्त्रालयमा र सम्बन्धित व्यक्ति एकिन गर्न स्थलगत सर्जमिन गरी पठाउन जिल्ला प्रहरी कार्यालयमा लेखी पठाउने ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Room 6 · स.प्र.जि.अ. शाखा
Responsible
स.प्र.जि.अ. शाखा हेर्ने ना.सु., खरिदार
Steps
Not in the charter

Source: the office's citizen charter (published 2075-09-10) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate copy (duplicate) →