हातहतियार सम्बन्धी
Service at · District Administration Office, Baitadi
Closed now · Opens at 9:00
- Documents required
- हातहतियार सम्बन्धी क) हातहतियार इजाजत आवेदन सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्र सहितको निवेदन । निरोगिताको प्रमाण पत्र स्थानीय निकायको सिफारिस पत्र । संचालकको चालचलन बुझिनेछ । ख) हातहतियार नामसारी सम्बन्धित व्यक्तिको निवेदन नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजत पत्र र दइपक्ष बीचको कागजात र बेच्ने व्यक्ति कार्यालयमा उपस्थित भै सनाखत । स्थानीय निकायको सिफारिस । सम्बन्धित व्यक्तिको निरोगिताको प्रमाण पत्र प्रहरि कार्यालयबाट चालचलन बुझिनेछ । ग) हातहतियार नविकरण सम्बन्धित व्यक्तिको निवेदन इजाजत पत्रको सक्कल र प्रतिलिपि नागरिकता प्रमाण पत्रको प्रतिलिपि वारेस मार्फत भए मन्जुरीनामा सहित बारेसको नागरिकता प्रमाणपत्र । घ) हातहतियार इजाजत पत्रको प्रतिलिपि सम्बन्धित व्यक्तिको इजाजत नम्बर सहितको निवेदन । नागरिकता प्रमाण पत्रको प्रतिलिपि । फोटो प्रमाणित सहित स्थानीयतहको सिफारिस । हराएको इजाजतपत्रको हकमा प्रहरी प्रतिवेदन सहित सिफारिस।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- हातहतियार सम्बन्धी कोठा नं.३ प्रशासन फाँट
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026