DigiNepal

राहदानी ( द्रुत Urgent सेवाको सिफारिस)

Service at · District Administration Office, Baitadi

Closed now · Opens at 9:00
Documents required
राहदानी ( द्रुत Urgent सेवाको सिफारिस) द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने ।माथि साधारण राहदानीको महलको बुदाँ नं. ६ मा उल्लेखीत राजश्व तिरेको रसिद बाहेक सबै कागजातहरु ।पेश गरेका कागजातहरु सक्कल लिएर आउनु पर्ने ।द्रुत सेवा (Urgent Service) १,२,३ दिनको लागि राहदानी विभागमा जानु पर्नेछ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
राहदानी ( द्रुत Urgent सेवाको सिफारिस)

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Passport →