DigiNepal

नागरिकता प्रतिलिपि ( बैबाहीक अंगिकृत तथा जन्मसिद्ध )

Service at · District Administration Office, Baitadi

Closed now · Opens at 9:00
Documents required
नागरिकता प्रतिलिपि ( बैबाहीक अंगिकृत तथा जन्मसिद्ध ) अनुसूची फाराम सम्बन्धित स्थानीय तहबाट फोटो समेत प्रमाणित गरेको सिफारिस। नागरिकता प्रमाणपत्र नम्बर एवं जारीमिति खुलेको प्रमाण र सोको प्रमाणित प्रतिलिपि। बसाइसराई गरि आएका अन्य जिल्लाहरुबाट नागरिकता लिएका व्यक्तिको हकमा बसाइसराई प्रमाणपत्र, घर जग्गा स्थायी बसोबास लालपुर्जा सक्कल तथा प्रतिलिपि । प्रकरण ३ बमोजिमका निवेदकलाई नागरिकता प्रमाण पत्र जारी गर्ने जिल्ला प्रशासन कार्यालयबाट अभिलेख भिडान भएको प्रमाण प्राप्त भएपछि मात्र नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिइनेछ ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
नागरिकता प्रतिलिपि ( बैबाहीक अंगिकृत तथा जन्मसिद्ध )

Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026

Other offices for: Citizenship certificate copy (duplicate) →