नयाँ नागरिकता (कर्मचारी परिवार)
Service at · District Administration Office, Baitadi
Closed now · Opens at 9:00
- Documents required
- नयाँ नागरिकता (कर्मचारी परिवार) १- जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायीक विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षकका परिवार भए सम्बन्धित निकायको बहाल रहेको कर्मचारीको विवरण सहितको सिफारिस ।२- अनुसूची-१ बंशज र अनुसूची-७ वैवाहिक अंगिकृतको दुई प्रति स्थानीय निकायको सिफारिस फाराम ।३- बाबु आमा/ पतिको नेपाली नागरिकताको प्रमाण पत्र सहित सनाखत ।४- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय अटो साइजको फोटो २ प्रति (बंशज) र ४ प्रति (वैवाहिक अंगिकृतका लागि)५- विवाहित महिलाको हकमा पतिको नागरिकता सहित विवाह दर्ता प्रमाण पत्र ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- नयाँ नागरिकता (कर्मचारी परिवार) सनाखत गर्ने पति सहित संलग्न कागजातहरु नागरिकता शाखा मा पेश गर्ने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026