नयाँ नागरिकता (बैबाहिक अंगिकृत महिलाका लागि)
Service at · District Administration Office, Baitadi
Closed now · Opens at 9:00
- Documents required
- नयाँ नागरिकता (बैबाहिक अंगिकृत महिलाका लागि) १- अनुसूची-७ बमोजिमको फाराममा स्थानीय निकायको वडा अध्यक्षको सिफारिस२- पतिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ।३- विवाह दर्ता प्रमाण पत्र ।४- विदेशी नागरिकता त्याग्न कारवाही चलाएको पत्रको प्रतिलिपि र त्यसको सक्कल हुलाक रसिद प्रमाण ।५- पतिको सनाखत वा पतिको मृत्यु भएमा मृत्यु दर्ता सहित पतिसंग नाता खुल्ने तिन पुस्ताभित्रका व्यक्तिको नागरिकता संलग्न राखी सनाखत ।६- अन्य मुलुकको भए राहदानी ।७- स्पष्ट मुखाकृति (दुबै कान) देखिने हालै खिचिएको स्तरिय २ प्रति अटो साइजको फोटो ।८- स्थानीय तहले चालचलन सम्बन्धी सिफारिस पत्र ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- नयाँ नागरिकता (बैबाहिक अंगिकृत महिलाका लागि) सनाखत गर्ने पति सहित संलग्न कागजातहरु नागरिकता शाखा मा पेश गर्ने ।
Source: the office's citizen charter (published 2083-06-29) · checked 16 Oct 2026