आर्थिक प्रशासन शाखा
Service at · District Administration Office, Arghakhanchi
Closed now · Closed at 16:00
- Documents required
- आर्थिक प्रशासन शाखा १. धरौटी फिर्ता निवेेदन धरौटी जम्मा गरेको सक्कल रसिद मुद्दा फाँटको सिफारिस फैसलाको फोटोकपी नागरिकताको फोटोकपी २. वैदेशिक रोजगार क्षतिपूर्ती रकम वितरण हकदारको निवेदन मृतक र हकवालाको नागरिकताको फोटोकपी मृतक र हकवालाको नाता प्रमाणित मृत्यु दर्ता प्रमाणपत्रको फोटोकपी विदेशबाट आएका Death Certificate, शव स्थानान्तरण पत्रको फोटोकपी हकवाला खुलेको वडा कार्यालयको सिफारिस विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाणपत्र ३. मुआब्जा / क्षतिपुर्ति रकम वितरण जग्गा/घरधनीको निवेदन वडा कार्यालयको सिफारिस नागरिकता प्रमाणपत्रको फोटोकपी कित्ता नं. खुलेको लालपूर्जाको फोटोकपी जग्गा अधिग्रहण गरेको कार्यालयको सिफारिस ४. विपद राहत वितरण (मृतकको हकमा) हकवालाको निवेदन मृतक र हकवालाको नागरिकता प्रमाणपत्रको फोटोकपी मृतक र हकवालाको नाता प्रमाणित लांशजाच मुचुल्का / प्रहरी प्रतिवेदन मृत्यु दर्ता प्रमाणपत्र हकवाला खुलेको वडा कार्यालयको सिफारिस ५. आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट प्राप्त जस्तापाताको रकम निवेदन घटना पछिको र घर निर्माण पश्चातको फोटो प्रहरी सर्जमिन मुचुल्का जस्तापाता खरिद गरेको VAT बिल वडा कार्यालयको सिफारिस
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- आर्थिक प्रशासन शाखा कोठा नं. ६
Source: the office's citizen charter (published 2083-06-21) · checked 16 Oct 2026