संस्थाको विधान संशोधन
Service at · District Administration Office, Arghakhanchi
Closed now · Closed at 16:00
- Documents required
- संस्थाको विधान संशोधन विधानको फोटोकपी । संशोधित विधानको ३ प्रति । संस्था दर्ताको प्रमाणपत्रको फोटोकपी । साधारण सभाबाट दुई तिहाई बहुमतले पारित गरेको विधान संशोधन सम्बन्धि निर्णयको फोटोकपी । संशोधन गर्नुपर्ने दफा उल्लेख भएको संस्थाको पत्र ।
- Fee
- Not in the charter
- Time taken
- Not in the charter
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- संस्थाको विधान संशोधन कोठा नं. १०
Source: the office's citizen charter (published 2083-06-21) · checked 16 Oct 2026