DigiNepal

संस्था दर्ता

Service at · District Administration Office, Arghakhanchi

Closed now · Closed at 16:00
Documents required
संस्था दर्ता साधारण भेलाबाट पारित भएको कार्य समितिको संस्थादर्ता सम्बन्धि निर्णय । तदर्थ कार्यसमितिका पदाधिकारीहरुको फोटोसहितको वैयक्तिक विवरण । सम्बन्धित स्थानीय तहको सिफारिस पत्र । कार्यसमितिका सदस्यहरुले सहिछाप गरेको विधान ३ प्रति । तदर्थ समितिका पदाधिकारीहरुको नेपाली नागरिकता प्रमाणपत्रको छायाँप्रति । कार्यसमितिका सदस्यहरुको चालचलन सम्बन्धमा प्रहरी प्रतिवेदन ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
संस्था दर्ता कोठा नं. १०

Source: the office's citizen charter (published 2083-06-21) · checked 16 Oct 2026