DigiNepal

द्रुत MRP राहदानी सिफारिस

Service at · District Administration Office, Arghakhanchi

Closed now · Closed at 16:00
Documents required
द्रुत MRP राहदानी सिफारिस राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति । नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र । हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति । विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
द्रुत MRP राहदानी सिफारिस कोठा नं. १२

Source: the office's citizen charter (published 2083-06-21) · checked 16 Oct 2026

Other offices for: Passport →