DigiNepal

MRP राहदानी हराएको/नविकरण

Service at · District Administration Office, Arghakhanchi

Open now · closes 16:00
Documents required
MRP राहदानी हराएको/नविकरण राहदानी विभागबाट तोकिए बमोजिमको ढाँचामा विवरण भरिएको राहदानी फारम २ प्रति । नेपाली नागरिकताको प्रमाणपत्र वा नाबालक परिचयपत्र । हालसालै खिचेको (35mmx45mm) फोटो ४ प्रति । सक्कलै रादानी । विवाहिता महिलाको हकमा माईति तर्फको नागरिकताको प्रमाणपत्र भएमा विवाह दर्ताको प्रमाणपत्र र पतिको नागरिकता ।
Fee
Not in the charter
Time taken
Not in the charter
Counter / room
Not in the charter
Responsible
Not in the charter
Steps
MRP राहदानी हराएको/नविकरण कोठा नं. ११

Source: the office's citizen charter (published 2083-06-21) · checked 16 Oct 2026

Other offices for: Passport →