DigiNepal

Department of Electricity Development

Department

Closed now · Opens at 9:00Last verified 15 Oct 2026

Contact and hours

Phone
Not published yet — help us add it
Email
info@doed.gov.np
Website
doed.gov.np
Address
Not published yet — help us add it
Hours
कार्यालय समय जाडो (कार्तिक 16 देखि माघ 15) सोमबार - शुक्रबार 09:00 - 04:00 गर्मी (माघ 16 देखि कार्तिक 15) सोमबार - शुक्रबार 09:00 - 05:00 महत्त्वपूर्ण लिङ्कहरू ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय विद्युत नियमन आयोग जल तथा ऊर्जा आयोगको सचिवालय पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना बुढीगंगा जलविद्युत आयोजना नौमुरे बहुउद्धेश्यीय आयोजना नेपाल विद्युत प्राधिकरण Disclaimer Online Application System (Lice
As published by the office
National office hours: Mon–Fri 9:00–17:00 (9:00–16:00 from Kartik 16 to Magh 15); Sat–Sun and public holidays closed. Source: Ministry of Home Affairs notice
Head of office
Not published yet — help us add it

Directions Open map

Services (from the citizen charter)

ServiceFeeTimeWhere
विद्युत आयोजनाको जानकारी स्वीकृती सम्बन्धी कार्यदस्तुर नलाग्ने(क) सर्वेक्षण जानकारीको हकमा सम्पूर्ण विवरण पुगेको मितिले ३० दिन भित्र (ख) उत्पादन र निर्माण जानकारीको हकमा सम्पूर्ण विवरण पुगेको मितिले १२० दिन भित्र।अनुमति महाशाखा
विद्युत अनुमतिपत्र सम्बन्धी कार्यतोकिए बमोजिमको दस्तुर (अनुसूची अनुसार)विद्युत ऐन, २०४९ र विद्युत नियमावली २०५० अनुसार (क) सर्वेक्षण अनुमतिको हकमा सम्पूर्ण विवरण पुगेको मितिले ३० दिन भित्र र (ख) उत्पादन अनुमतिको हकमा सम्पूर्ण विवरण पुगेको मितिले १२० दिन भित्रअनुमति महाशाखा
निजी क्षेत्रका प्रवर्द्धकहरूका बातवरणीय अध्ययन सम्बन्धी कार्यदस्तुर नलाग्नेवातावरण ऐन २०५३ र वातावरण संरक्षण नियमावली, २०५४ को प्राबधान अनुसार हुने गरि ७ देखि १० दिन भित्रयोजना महाशाखा
निर्माणमा रहेका आयोजनाहरूलाई सहयोग तथा सिफारिस सम्बन्धी कार्यदस्तुर नलाग्नेसम्पूर्ण विवरणहरू पुगेको मितिले ७ दिन भित्रनिरीक्षण महाशाखा
अध्ययनमा रहेका आयोजनाहरुलाई सहयोग तथा सिफारिसदस्तुर नलाग्नेसम्पूर्ण विवरणहरू पुगेको मितिले ७ दिन भित्रयोजना महाशाखा
निर्माणमा रहेका आयोजनाहरुलाई सरकारी जग्गा प्राप्ति तथा भिसा सिफारिस सम्वन्धी कार्यदस्तुर नलाग्नेसम्पूर्ण विवरणहरू पुगेको मितिले ७ दिन भित्रप्रशासन शाखा

Source: https://doed.gov.np/pages/citizencharter/

Sources

Only official or open sources are used. Fields with no source are left empty.