एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document)
Service at · Consulate General of Nepal Sanfransico
- Documents required
- एकतर्फी यात्रा अनुमतिपत्रका लागि महावाणिज्यदूतावासलाई लेखेको निवेदन । निवेदकको राहदानी र नागरिकताको प्रमाणपत्रको छायाँप्रति। हालसालै खिचिएको पासपोर्ट साइजको फोटो एक प्रति।
- Fee
- ५०।-
- Time taken
- सबै कागजात पुगेको भए निवेदन प्राप्त भएको २ घण्टाभित्र एकतर्फी यात्रा अनुमतिपत्र जारी हुने ।
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026