गैरआवासीय नेपाली परिचयपत्र
Service at · Consulate General of Nepal Sanfransico
- Documents required
- रितपूर्वक भरेको परिचयपत्र आवेदन फाराम । अमेरिकी नागरिकताको प्रमाणपत्र वा जन्मदर्ताको प्रमाणपत्रको प्रति। अमेरिकी राहदानीको प्रति । नेपाली मूलको व्यक्ति भएको प्रमाण साविकमा नेपालको नागरिक रहेको भएमा- नेपाली जन्मदर्ता वा नाबालक परिचयपत्रको प्रतिलिपि वा नेपाली नागरिकता परित्याग गरेको प्रमाण नेपाली मूलको दोस्रो पुस्ताको व्यक्ति भएमा- आमा वा बुबाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आमा वा बुबासँगको नाता प्रमाणित गरेको प्रमाणपत्रको प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो-१ प्रति
- Fee
- दर्ता शुल्क- २०।- परिचयपत्र शुल्क- ५००।-
- Time taken
- सबै कागजात पुगेको भए आवेदन प्राप्त भएको २ देखि ३ कार्यदिनमा परिचयपत्र जारी हुने ।
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026