अधिकृत वारेशनामा
Service at · Consulate General of Nepal Sanfransico
- Documents required
- नेपालमा सूचिकृत कानून व्यवसायीले अधिकृत वारेशनामाको विस्तृत विवरण एवम् सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूतले प्रमाणित गर्ने व्यहोरा उल्लेख गरी तयार गरेको अधिकृत वारेशनामाको सक्कल २ प्रति । अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिले नेपाली महावाणिज्यदूतलाई रितपूर्वक लेखेको निवेदन । अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको नेपाली नागरिकताको प्रमाणपत्र एवम् नेपाली राहदानीको सक्कल प्रति । अधिकृत वारेशनामा जारी गर्ने व्यक्तिको हालको अध्यागमन अवस्था खुल्ने कागजातको प्रति । अधिकृत वारेशनामा प्राप्त गर्ने व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रमाणित छायाँप्रति । अधिकृत वारेशनामाको विषयलाई पुष्टी गर्ने कागजातका प्रति (जस्तै: जग्गा धनीपूर्जा, कम्पनी वा व्यवसायको स्वामित्वको प्रमाणपत्र, विवाह दर्ता आदि)
- Fee
- ५।-
- Time taken
- समय तय गरेर सेवाको लागि महावाणिज्यदूतावास आएकै दिन सेवा प्रदान गरिने । सबै कागजात पूरा भएको अवस्थामा महावाणिज्यदूतावासमा उपस्थित भएको २ घण्टाभित्र सेवा प्रदान हुने।
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026