राहदानी सेवा
Service at · Consulate General of Nepal Sanfransico
- Documents required
- हालको सक्कल राहदानी । नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल वा सबै विवरण प्रष्ट देखिने छायाँप्रति । अनलाइन फाराम भरेपछी प्रिन्ट गरेको बारकोडसहितको Pre Enrollment फाराम ।
- Fee
- १५०।-
- Time taken
- Pre Enrollment फाराम भर्दा आफूले लिएको मिति र समय (appointment date and time) मा महावाणिज्यदूतावासमा आवेदक स्वयं उपस्थित भई बायोमेट्रिक दिएपछि ६ देखि ८ हप्ताभित्र नयाँ राहदानी तयार हुने ।
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026