अधिकृत वारेशनामाको प्रमाणिकरण
Service at · Consulate general of nepal, jeddah
- Documents required
- नेपाली कागजमा तयार गरिएको दुई प्रति सक्कल अधिकृत वारेसनामा निवेदन, राहदानी तथा अकामा प्रतिलिपि वारेसनामा लिने र दिने व्यक्तिको नागरिकता प्रतिलिपि दुई प्रति फोटो । नेपालमा रहेको घर जग्गा विक्रीका लागि प्रदान गरिने अधिकृत वारेसनामाको हकमा - लालपूर्जा प्रतिलिपि र चालु वर्षको तिरो तिरेको रसिद अन्य वारेसनामाको हकमा सम्बन्धित कागजातहरुको प्रतिलिपि १/१ प्रति
- Fee
- मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५३ को उपदफा (२) बमोजिमको मुद्दा किटान नगरिएको अधिकृत वारेसनामा प्रमाणित गर्न साउदी रियाल १५ (पन्ध्र) तीन पुस्ताभित्र सम्पत्ति बिक्री गर्ने वा हक छाडिदिने गरी गरिएको अधिकृत वारेसनामा प्रमाणित गर्दा जम्मा साउदी रियाल १५(पन्ध्र) तीन पुस्ताभित्र बाहेक बिक्री वा हक हस्तान्तरण गर्न गरिएको अधिकृत वारेसनामा प्रमाणिकरण गर्न साउदी रियाल १४५ (एक सय पैंतालिस)
- Time taken
- आवेदन गरेकै दिन
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 16 Oct 2026