बसाई सराई जाने/आउने सिफारिस विस्तृत विवरण हेर्नुहोस्
Service at · Buddhabhumi Municipality
Open now · closes 17:00
- Documents required
- —
- Fee
- आर्थिक ऐनले तोके बमोजिम
- Time taken
- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
- Counter / room
- सम्बन्धित फाँट
- Responsible
- वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- Steps
- - घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाई सराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने । - एकजनाको मात्र बसाई सराई भए निजले सूचना दिने ।
Source: the office's citizen charter · checked 15 Oct 2026