कृषि औजारका लागि सिफारिस
Service at · Bhimdatta Municipality
Closed now · Public holiday: Tihar
- Documents required
- १) सम्बन्धित व्यक्तिको निवेदन २) नेपाली नागरिकताको प्रतिलिपि ३) जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि ४) चालु आ.व. सम्मको कर तिरेको रसिदको प्रतिलिपि ५) सम्बन्धित वडाको सिफारिस
- Fee
- टेक्टरको भन्सार छुट सम्बन्धी सिफारिस रु ११०० पम्पसेटको भन्सार छुट सम्बन्धी सिफारिस रु ५५० चारा काट्ने मेसिनको भन्सार छुट सम्बन्धी सिफारिस रु २२० कृषि औजार सम्बन्धि भन्सार छुट सिफारिस रु २२० कृषि सम्बन्धि विद्युत सिफारिस रु ५५०
- Time taken
- सोही दिन
- Counter / room
- तथा सहकारी शाखा
- Responsible
- प्रमुख प्रशासकीय अधिकृत कृषि पशुपंक्षि तथा सहकारी शाखा राजश्व नीति तथा प्रसासन शाखा
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026