टोल विकास संस्थाहरुको दर्ता
Service at · Bhimdatta Municipality
Closed now · Closed at 16:00
- Documents required
- १) टोल विकास संस्थाको दर्ता गर्ने बारेको टोल विकास संस्थाको बैठक निर्णय प्रतिलिपि २) अध्यक्षको नागरिकताको प्रतिलिपि ३) टोल विकास संस्थाको बैठकबाट विधान पारित भएको निर्णय प्रतिलिपि र विधान एक एक प्रति ४) सम्बन्धित वडाको सिफारिस
- Fee
- नि:शुल्क
- Time taken
- सोही दिन
- Counter / room
- Not in the charter
- Responsible
- प्रमुख प्रशासकीय अधिकृत टोल विकास संस्था परिचालन ईकाइ
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026