सहकारी संस्था दर्ता
Service at · Benighat Rorang Rural Municipality
Closed now · Closed at 16:00
- Documents required
- तोकिएको ढाँचा बमोजिमको निवेदन प्रारम्भिक भेलाको प्रतिलिपि अन्तिम भेलाको प्रतिलिपि तदर्थ समितिको पदाधिकारीहरुको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि सहकारीको विनियमको २ प्रति सक्कल सम्बन्धित वडा कार्यालयको सिफारिस । (बेनीघाट रोराङ गाउँपालिकाको सहकारी ऐन, २०७४ ले निर्दिष्ट गरेका कागजातहरु)
- Fee
- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
- Time taken
- सामाजिक विकास शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026