निर्माण ब्यबसायी "घ" वर्गको इजाजत पत्र
Service at · Benighat Rorang Rural Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- कार्यालयले उपलब्ध गराएको ढाँचामा ब्यहोरा खुलेको निवेदन कर चुक्ताको प्रमाण-पत्र उद्योग विभागमा दर्ता भएको प्रमाण कर कार्यालयमा दर्ता भई मूल्य अभिवृद्धिकर प्रमाणपत्र फर्मको नाममा रु. १ लाख जम्मा गरेको बैंक भौचर फर्ममा कार्यरत इन्जिनियर/सब-इन्जिनियर १ जना, लेखा सम्बन्धी काम गर्ने १ जना, प्रशासन सम्बन्धी काम गर्ने १ जना गरी तीनै जना कर्मचारीहरुको योग्यता र नागरिकता प्रमाण-पत्रको छायाँप्रति फर्मलाई पुरा समय दिन्छु भनी तीनै जना कर्मचारीले गरेको करारनामा लेबल मेसिन, वाटर पम्प तथा भाईब्रेटरको बीमा गरेको कागजात उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाण प्रमाणित भएको हुनु पर्ने उक्त उपकरण ठीक छ भनी प्रमाणित गर्ने मेकानिकल इन्जिनियर कम्तिमा स्नातक तह उत्तीर्ण भई नेपाल इन्जिनियर एसोसियएसनको सदस्य भएको प्रमाणको प्रमाणित प्रतिलिपि सम्बन्धित वडा कार्यालयको सिफारिस
- Fee
- गाउँपालिकाको आर्थिक ऐनमा उल्लेख भए बमोजिम ।
- Time taken
- पूर्वाधार विकास शाखा, योजना तथा अनुगमन शाखा, प्रमुख प्रशासकीय अधिकृत लाग्ने समय: १५ दिन
- Counter / room
- Not in the charter
- Responsible
- Not in the charter
- Steps
- Not in the charter
Source: the office's citizen charter · checked 15 Oct 2026