घर कायम सिफारिस विस्तृत विवरण हेर्नुहोस्
Service at · Bardaghat Municipality
Closed now · Weekend (Saturday and Sunday)
- Documents required
- —
- Fee
- आर्थिक ऐनले तोके बमोजिम
- Time taken
- सोही दिन/सर्जमिनको हकमा बढीमा ३ दिनभित्र ।
- Counter / room
- सम्बन्धित फाँट
- Responsible
- वडा अध्यक्ष/सम्बन्धित फाँटका कर्मचारी ।
- Steps
- - निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने - वडा अध्यक्षले - सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने - प्राविधिक कर्मचारीबाट निरीक्षण गरी प्रतिवेदन दिने - तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने - निवेदकले तोकिएको शुल्क बुझाउने - दर्ता चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
Source: the office's citizen charter · checked 15 Oct 2026