DigiNepal

नयाँ व्यवसाय दर्ता विवरण हेर्नुहोस्

Service at · Bagmati Rural Municipality

Open now · closes 17:00
Documents required
—
Fee
व्यवसाय अनुसार
Time taken
सोहि दिन सरजमिनको हकमा बढिमा ३ दिन भित्र
Counter / room
प्रशासन शाखा
Responsible
प्रमुख प्रशासकीय अधिकृत /प्रशासन शाखा
Steps
१) निवेदन सहितको तोकिएको कागजात पेश गर्ने २) प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित फाँटमा आदेश गर्ने ३) निवेदन दर्ता गर्ने ४) निवेदकले तोकेको शुल्क बुझाउने ५) चलानी गरी निवेदकलाई प्रमाणपत्र उपलब्ध गराउने

Source: the office's citizen charter · checked 15 Oct 2026

Other offices for: Business / firm registration →