Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
- बाढी पिडितको लागि स्थायी आवासको काम तिब्र
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य…
Office of the Prime Minister and Council of Ministers ·
भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन विपद् प्राधिकरणको आग्रहकाठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिमप्रति उच्च…
Office of the Prime Minister and Council of Ministers ·
बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफलकाठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावितको पुनःस्थापनालाई सुरक्षित आवासमा मात्र सीमित नगरी महिला, बालबालिका, ज्येष्ठ…
Office of the Prime Minister and Council of Ministers ·- सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित
२०८३ असोज ५ गते । काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । सङ्क्रामक पशु तथा माछाजन्य…
Office of the Prime Minister and Council of Ministers · - बाढीले क्षतिग्रस्त नुवाकोटको पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण सम्पन्न
बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको…
Office of the Prime Minister and Council of Ministers · - Press Release- High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA)
Press Release High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA) The Rt. Hon. Prime Minister Mr Balendra Shah is leaving for New York on 22…
Ministry of Foreign Affairs · - बाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन : मन्त्री पोखरेल
काठमाडौँ, ५ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका…
Office of the Prime Minister and Council of Ministers · - प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा…
Office of the Prime Minister and Council of Ministers · - सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको…
Office of the Prime Minister and Council of Ministers · - प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
५ असोज- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब…
Office of the Prime Minister and Council of Ministers · · Pmo - बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
बोलपत्र स्वीकृत गर्ने आशयको सूचना।
Ministry of Finance · - विश्व अल्जाइमर्स दिवसमा मन्त्री सिता बादीको सन्देश : ‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’
काठमाडौं, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा विशेष…
Office of the Prime Minister and Council of Ministers · - भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ। असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम…
Office of the Prime Minister and Council of Ministers · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #26
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली…
Ministry of Health and Food Safety · · Health, Public safety - DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०४ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति…
Ministry of Science, Technology and Innovation ·
भारी वर्षाको पूर्वानुमान, सावधानी अपनाउन मौसमविद्को आग्रहकाठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।…
Office of the Prime Minister and Council of Ministers ·
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनउद्धार गरिएका तथा संरक्षण आवश्यक बालबालिकालाई सुरक्षित आवास, उपचार, मनोसामाजिक सहयोग र परिवारसँग पुनर्मिलनसम्मको सेवा विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी-स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०४ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
काठमाडौँ, ४ असोजः भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार आज बिहान ११ः०० बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५,…
Office of the Prime Minister and Council of Ministers · - ‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री
४ असोजः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा मात्र सीमित नगरी विपद् तथा सङ्कटका समयमा समेत…
Office of the Prime Minister and Council of Ministers ·