Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
- बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्न सञ्चालन गरिएको हैजाविरुद्धको मुखबाट खुवाइने खोप अभियानअन्तर्गत ५० हजार भन्दा बढीले औषधि सेवन गरेका छन् । भोटेकोशी हुँदै…
Office of the Prime Minister and Council of Ministers ·
जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धारकाठमाडौं, असोज ४। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण सडक यातायात अवरुद्ध भएपछि जटिल प्रसूति समस्या भएका दुई महिलाको हवाई उद्धार गरी काठमाडौं ल्याइँदैछ। उत्तरगया गाउँपालिका–३ निवासी ३०…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·- क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विभिन्न विषयमा विशेषज्ञ सेवा लिन ‘क्षेत्रगत विज्ञहरूको सूची (Roster)’ तयार गर्ने भएको छ।…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·
नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरुअसोज ४ गते । काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभिआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार…
Office of the Prime Minister and Council of Ministers ·- आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी
आज देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहने भएको छ । तराईका भू–भागमा भने आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिउँसो देशका हिमाली तथा…
Office of the Prime Minister and Council of Ministers ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी-स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०३ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
जनकपुरधाम, ३ असोजः धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ का ३८८ परिवारले नाप नक्सा सम्पन्न भएको सात वर्षपछि जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । साविक रमदैया भवाडी गाविसका वडा नं २, ३, ४, ६, ७ र ८ का ती…
Office of the Prime Minister and Council of Ministers ·
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री शाहकाठमाडौँ, ३ असोजः प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । संविधान दिवसका अवसरमा संविधान दिवस मूल समारोहमा समितिले आज यहाँ आयोजना…
Office of the Prime Minister and Council of Ministers ·- परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने
काठमाडौँ, ३ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री…
Office of the Prime Minister and Council of Ministers ·
रसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रमरसुवा भोटेकोशी बाढी - बाढी प्रभावित क्षेत्रमा खोप कार्यक्रम (२०८३/०६/०२ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #24
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली…
Ministry of Health and Food Safety · · Health, Public safety - प्रेश विज्ञप्ति (२०८३ असोज २)
moics.gov.np/content/13652/press-release--october-2--2083-/
Ministry of Industry, Commerce and Supplies ·
माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूसँग जनवादी गणतन्त्र चीनका राजदुत HE. Mr. Zhang Maoming द्धारा शिष्टाचार भेटआज मिति २०८३ साल असोज २ गते नेपाल सम्बत ११४६ ञलाथ्वः सप्तमी शुक्रबार (तदनुसार सन September 18, 2026)का दिन रसुवा बाढी पीडितको खोज उद्दारका लागि नेपाल आएका ९ जना चिनियाँ टनेल उद्धार टोलीका साथ नेपालका…
Ministry of Science, Technology and Innovation ·
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिकरसुवा भोटेकोशी बाढी-स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०२)
Ministry of Health and Food Safety · · Health, Public safety- नेपालद्वारा Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौतामा हस्ताक्षर
Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएपछि मिति २०८३ असोज १ गते हस्ताक्षर सम्पन्न भएको छ। १७ सेप्टेम्बर २०२६ मा गणतन्त्र कोरियाका माननीय कानून मन्त्री तथा…
Ministry of Law, Justice and Parliamentary Affairs · · Law - High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA)
The Rt. Hon. Prime Minister Mr Balendra Shah is leaving for New York on 22 September 2026, leading a Nepali delegation to the High-Level Week of the 81st Session of the United Nations General…
Office of the Prime Minister and Council of Ministers ·
सञ्चारमन्त्री डा तिमिल्सिनासँग गणतन्त्र कोरियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ताकाठमाडौँ, २ असोज । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे–क्युङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज भएको…
Office of the Prime Minister and Council of Ministers ·
धनुषाका ३८८ परिवारले पाए लालपुर्जाधनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।…
Office of the Prime Minister and Council of Ministers ·- कसुरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सर्वसाधारणको रायको लागि प्रकाशन
कसुरजन्य सम्पत्ति तथा साधनको रोक्का, नियन्त्रण र जफत सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सर्वसाधारणको रायको लागि प्रकाशन
Ministry of Home Affairs · - प्रधानमन्त्रीद्वारा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समुहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ। बैठकमा मुख्यगरी नवीनतम…
Office of the Prime Minister and Council of Ministers ·