Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
पोखरा विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट डिन नियुक्त गर्दै, आवेदन आह्वानपोखरा विश्वविद्यालयले चार संकायका डिन नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गरेको छ। विश्वविद्यालयले व्यवस्थापन, विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र स्वास्थ्य विज्ञान…
Office of the Prime Minister and Council of Ministers ·- लेदो खसेर रोकिएको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी सञ्चालन
लेदो सहितको पहिरोले अवरुद्ध बनेको मुग्लिन–नारायणगढ खण्ड सडक दुईतर्फी नै सञ्चालनमा आएको छ । १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको हो । बिहान सवा नौ बजेदेखि सडक दुईतर्फी…
Office of the Prime Minister and Council of Ministers · · Public safety
नेपाल प्रहरीमा ३३४ पदका लागि नयाँ भर्ना खुल्यो (सहायक निरीक्षकसहित कार्यालय सहयोगी माग)काठमाडौँ। नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्तिका लागि ३३४ जना नयाँ कर्मचारीको माग गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, वृत्ति विकास…
Office of the Prime Minister and Council of Ministers ·
समाज कल्याण परिषद्को पहिलो बैठक : सम्पत्ति व्यवस्थापनदेखि बेरुजु शून्य बनाउनेसम्मका महत्वपूर्ण निर्णयसमाज कल्याण परिषद्को आर्थिक वर्ष २०८३/०८४ को पहिलो बैठकले परिषद्को सम्पत्ति संरक्षण तथा व्यवस्थापन, वित्तीय अनुशासन, बेरुजु फर्छ्योट र संस्थागत सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न महत्वपूर्ण निर्णय…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·
मातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेष सम्मानमातृ तथा नवजात धनुष्टंकार उन्मूलनको अवस्था एक दशकदेखि निरन्तर कायम राख्न सफल भएकोमा नेपाललाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विशेष सम्मान प्रदान गरेको छ। डब्ल्यूएचओको ७९औँ दक्षिण-पूर्वी एसिया…
Ministry of Health and Food Safety ·
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr को शिष्टाचार भेटआज मिति २०८३ असोज १ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री माननीय निशा मेहताज्यूसँग नेपालका लागि साउदी अरब अधिराज्यका राजदूत महामहिम Fahd Mohammad A. Mnikhr ले शिष्टाचार भेट गर्नुभएको छ। भेटका…
Ministry of Health and Food Safety ·- अन्तरवार्ता सम्बन्धी सूचना
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीहरूको मनोनयन/नियुक्तिका लागि रोष्टर सूचिमा सुचिकृत हुन आवेदन दिने उम्मेदवारहरूको अन्तरवार्ता सम्बन्धी सूचना
Ministry of Health and Food Safety ·
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेटरसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/०६/०१ गते)
Ministry of Health and Food Safety · · Health, Public safety
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारीरसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/०६/०१़ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #23
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली…
Ministry of Health and Food Safety · · Health, Public safety
रगत तथा रक्ततत्वको विवरण BTDMS मा अनिवार्य रुपमा प्रविष्टि गरी अद्यावधिक गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सञ्चालित Blood Tracking and Donor Management System (BTDMS) मा आबद्ध तथा प्रणाली सञ्चालनसम्बन्धी तालिम सम्पन्न गरेका ३९…
Ministry of Health and Food Safety · · Health, Tech
शिक्षामन्त्री पोखरेलद्वारा शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन निर्देशनकाठमाडौँ, असोज १ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा…
Office of the Prime Minister and Council of Ministers ·
राहत सामग्रीमा कर छुट र बाढीपछिको पुनर्स्थापनाबारे सरकारको छलफलमनसुन प्रतिकार्य कमाण्ड पोष्टको आज बसेको बैठकमा मित्रराष्ट्र, विभिन्न निकाय तथा संस्थाबाट प्राप्त हुने खोज, उद्धार र राहत सामग्रीमा कर छुट तथा ती सामग्रीको व्यवस्थापनका विषयमा छलफल भएको छ। बैठकमा…
Office of the Prime Minister and Council of Ministers ·- रासायनिक पदार्थ व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र
रासायनिक पदार्थ व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा तर्जुमा सम्बन्धी अवधारणा-पत्र
Ministry of Science, Technology and Innovation · - प्रेस रिलिज
मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजना, विद्युत…
Ministry of Energy, Water Resources and Irrigation · - विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप
रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ। राष्ट्रिय किताबखानाले सूचना जारी…
Office of the Prime Minister and Council of Ministers · - वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रूपान्तरण गर्न सरकारको पहल तीव्र
सरकारले आफ्नो नीति तथा कार्यक्रममा घोषणा गरेअनुसार वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा रुपान्तरण गर्ने दिशामा तीव्र ढंगले काम अगाडि बढाएको छ। आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा घोषणा…
Office of the Prime Minister and Council of Ministers · - DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०५।३१ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति…
Ministry of Science, Technology and Innovation · - शैक्षिक परामर्श सेवा र भाषा परीक्षणका लागि संस्था दर्ता गराउने सम्बन्धी सूचनालाई थप स्पस्ट पारिएको ।
शैक्षिक परामर्श सेवा र भाषा परीक्षणका लागि संस्था दर्ता गराउने सम्बन्धी सूचनालाई थप स्पस्ट पारिएको ।
Ministry of Education and Sports · · Education - विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिको सूचना ।
नेपाल संस्कृत विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृर्षि तथा वन विज्ञान विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय सेवा आयोगको रिक्त अध्यक्ष र…
Ministry of Education and Sports · · Education