Official updates from Nepal's National Portal
Public notices, advisories and announcements published on the National Portal of Nepal (nepal.gov.np), mirrored on DigiNepal for easier reading. Every update links its original.
- सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउन नयाँ नियमावली स्वीकृत
सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रणालीलाई थप जिम्मेवार, छिटोछरितो र प्रभावकारी बनाउन 'सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३' ल्याएको छ। 'सरकारी निर्णय…
Office of the Prime Minister and Council of Ministers ·
विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा।विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्ने सम्बन्धमा।
Ministry of Science, Technology and Innovation ·
बाढीप्रभावितका लागि गुरु रिम्पोछेद्वारा एक करोड ५० लाख सहयोगकाठमाडौँ, १ असोज- भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गुरु रिम्पोक्षेले एक करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । गुरु रिम्पोछेले बिहीबार…
Office of the Prime Minister and Council of Ministers ·
ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विभिन्न विशेषज्ञ परामर्शदाताको मागशहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको ग्रेटर लुम्बिनी क्षेत्र विकास परियोजना (GLAD) ले आयोजना कार्यान्वयन सहयोग टोली (Project Implementation Support Team) का लागि विभिन्न चार पदमा व्यक्तिगत…
Office of the Prime Minister and Council of Ministers ·
कालिमाटी बजारको सटर भाडामा लिन दोस्रो पटक बोलपत्र आह्वानकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बजार हाताभित्र रहेको सटर भाडामा सञ्चालनका लागि बढाबढ प्रक्रियामार्फत दोस्रो पटक बोलपत्र (सूचना नं. ०६) आह्वान गरेको छ। समितिले गोरखापत्र दैनिकमा सूचना…
Office of the Prime Minister and Council of Ministers ·
त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विदेशी मुद्रा विनिमय सेवा सञ्चालनका लागि बोलपत्र आह्वाननेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले विमानस्थलको आन्तरिक टर्मिनल भवनमा विदेशी मुद्रा विनिमय (सटही) खरिद सेवा सञ्चालन गर्न इच्छुक कम्पनीहरूबाट…
Office of the Prime Minister and Council of Ministers ·
वैदेशिक रोजगारीको सीप परीक्षण गर्न संस्थाहरूलाई आबद्धता खुला, १५ दिनभित्र निवेदन दिन आह्वाननेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले वैदेशिक रोजगारीमा जानेहरूका लागि सीप परीक्षण तथा प्रमाणीकरण सञ्चालन गर्न इच्छुक संस्थाहरूलाई…
Office of the Prime Minister and Council of Ministers ·- काठमाडौँ उपत्यकासहित २४ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान अनुसार आज देशका हिमाली तथा पहाडी भू-भागका २४ भन्दा बढी जिल्ला र आसपास भएर बहने स-साना नदी तथा खोलाहरूमा पानीको बहाव उल्लेख्य बढ्ने अनुमान गरिएको छ। अविरल वर्षाका…
Office of the Prime Minister and Council of Ministers · · Public safety - Invitation for Bids
Invitation for Bids
Ministry of Education and Sports · · Education - बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट मिति: २०८३ भदौ ३१ गते / 16 September 2026
Office of the Prime Minister and Council of Ministers ·
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेटविपद् प्रभावित क्षेत्रमा मानवीय सहायता तथा विपद् प्रतिकार्यसम्बन्धी काम गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १४९ वटा नयाँ परियोजना स्वीकृत भएका छन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·- सरुवा भएका कर्मचारीलाई रमाना गर्ने सम्बन्धमा ।
सरुवा भएका कर्मचारीहरूलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिई सोको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने सम्बन्धमा।
Ministry of Health and Food Safety · · Health, Law
बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्तावसरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको छ। प्रतिनिधि सभामा…
Ministry of Women, Children, Gender and Sexual Minorities and Social Security ·- बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
काठमाडौँ, ३१ भदौ । त्रिभुवन विश्वविद्यालयले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नौ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वविद्यालयका उपकुलपति…
Office of the Prime Minister and Council of Ministers ·
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य र पूर्व तयारीरसुवा भोटेकोशी बाढी- स्वास्थ्य प्रतिकार्य र पूर्व तयारी (२०८३/५/३१ गते)
Ministry of Health and Food Safety · · Health, Public safety
रसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेटरसुवा भोटेकोशी बाढी-स्वास्थ्य प्रतिकार्य अपडेट (२०८३/५/३१ गते)
Ministry of Health and Food Safety · · Health, Public safety- बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ताव
काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यले बालबालिका सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक अघि बढाएको छ। प्रतिनिधि…
Office of the Prime Minister and Council of Ministers · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #22
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली…
Ministry of Health and Food Safety · · Health, Public safety
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्तासम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…
Office of the Prime Minister and Council of Ministers ·- प्रेस विज्ञप्ति (२०८३।०५।३०)
प्रेस विज्ञप्ति (२०८३।०५।३०)
Ministry of Education and Sports · · Education