प्रेस रिलिज
मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित रसुवा र नुवाकोट जिल्लाका जलविद्युत आयोजना, विद्युत संरचना तथा प्रभावित समुदायको उद्धार, राहत, समन्वय र विद्युत् आपूर्ति पुनःसुचारु गर्ने कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ। उक्त कार्यका लागि पछिल्लो १५ दिनमा भएका प्रमुख गतिविधि निम्नअनुसार रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।


Documents 1
- Press_Release 0-6.01.pdfPDF · 2 pages · 1.0 MBDownload
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ, २९ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली भाग तथा कोशी,…
Newविश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा आयोजना हुने ‘विश्व प्रहरी शिखर सम्मेलन’ (वर्ल्ड पुलिस समिट) मा सहभागी हुन शुक्रबार साँझ त्यसतर्फ प्रस्थान…
Newमौसम पूर्वानुमान बुलेटिन: देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं, २९ कात्तिक (२०८३) — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावस्वरूप हाल देशका हिमाली…
Newराष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठन सम्बन्धी सूचना
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सञ्चालक समिति गठन सम्बन्धी सूचना
New 1 PDFअनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना एवं सञ्चालनका लागि अनुमानित लागत सहितको अवधारणापत्र आह्वान सम्बन्धी सूचना
New 1 PDFStartup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी(पहिलो संशोधन) कार्यविधि, २०८३
विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्द्धन सम्बन्धी सम्मेलन, प्रदर्शनी, Startup Hackathon लगायतका अनुदान कार्यक्रम सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ संशोधन सम्बन्धी तीन महले
New 1 PDF

Comments 0
No comments yet. Start a respectful conversation.