DigiNepal

प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता

Picture published with this update

सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्रपति भवन, शीतल निवासमा केहिबेरअघि भएको भेटवार्तामा सम्माननीय प्रधानमन्त्रीज्यूले हालै सम्पन्न आफ्नो भारतको राजकीय भ्रमणबारे सम्माननीय राष्ट्रपतिज्यूलाई जानकारी गराउनुभएको छ।

साथै, उहाँहरुबीच अन्य समसामयिक विषयमा पनि छलफल भएको छ।

0 reactions0 comments
React

Comments 0

Comments are public and moderated. Don't share phone numbers, emails or ID numbers.

No comments yet. Start a respectful conversation.

    Related updates

    All updates
    • आज दिनभर मौसम सामान्यतया सफा रहने

      हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा…

      Office of the Prime Minister and Council of Ministers११ मंसिर २०८३
      New
    • त्रिभुवन विमानस्थलमा यात्रुका लागि विशेष ट्रली सेवा सञ्चालन

      काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ। विमानस्थलको…

      Office of the Prime Minister and Council of Ministers१० मंसिर २०८३
      New
    • नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा

      रुपन्देही।रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ७( साविक हाटीबगाइ वडा नं ६) का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त…

      Office of the Prime Minister and Council of Ministers१० मंसिर २०८३
      New
    • तीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै

      काठमाडौँ, १० मङ्सिरः सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत…

      Office of the Prime Minister and Council of Ministers१० मंसिर २०८३
      New
    • आज मौसम मुख्यतया सफा रहने

      काठमाडौँ, १० मङ्सिरः हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा…

      Office of the Prime Minister and Council of Ministers१० मंसिर २०८३
      New
    • लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान

      काठमाडौँ, ९ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । लैङ्गिक…

      Office of the Prime Minister and Council of Ministers९ मंसिर २०८३