त्रिभुवन विमानस्थलमा यात्रुका लागि विशेष ट्रली सेवा सञ्चालन
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रु सेवालाई सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ।
विमानस्थलको आन्तरिक प्रस्थान कक्ष तथा आगमन क्षेत्रमा सञ्चालन गरिएको यस सेवाबाट विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला, शारीरिक रूपमा असहज अवस्था भएका यात्रु तथा धेरै वा गह्रौँ सामान बोकेका यात्रु लाभान्वित हुनेछन्।
विमानस्थलका अनुसार ट्रली सेवाका नाममा कसैले रकम माग गरेमा वा यस सेवासहित अन्य सेवासम्बन्धी कुनै गुनासो तथा समस्या भएमा यात्रुहरूले आन्तरिक टर्मिनलका ड्युटी अफिसरको सम्पर्क नम्बर ०१-४११३२९९ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन्।
यात्रुमैत्री सेवा विस्तार गर्ने उद्देश्यले सुरु गरिएको यस सेवालाई यात्रुहरूको आवश्यकता, सुझाव तथा उपलब्ध स्थानका आधारमा थप व्यवस्थित र विस्तार गर्दै लगिने विमानस्थलले जनाएको छ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
नापजाँच भएको १३ वर्षपछि रुपन्देहीका १४८ स्ववासी परिवारले पाए लालपुर्जा
रुपन्देही।रुपन्देही मायादेवी गाँउपालिका वडा नं. ७( साविक हाटीबगाइ वडा नं ६) का १४८ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त…
Newतीस हजार मेगावाट विद्युत् उत्पादन लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण नीति बनाइँदै
काठमाडौँ, १० मङ्सिरः सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत…
Newआज मौसम मुख्यतया सफा रहने
काठमाडौँ, १० मङ्सिरः हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा…
Newलैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउन मन्त्री बादीको आह्वान
काठमाडौँ, ९ मङ्सिरः महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले लैङ्गिक हिंसाविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्नेमा जोड दिनुभएको छ । लैङ्गिक…
New
ग्यास अभाव हुन नदिन सरकारको पहल : आयात, भण्डारण र बजार वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निगमको निर्देशन
काठमाडौं, मंसिर ९। आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न…
New
लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको आह्वान
काठमाडौं, मंसिर ९। प्रधानमन्त्री वालेन्द्र शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको…
New
Comments 0
No comments yet. Start a respectful conversation.