November 2026कार्तिक–मंसिर २०८३
Every public update published on the National Portal of Nepal in November 2026, newest first, with links to the originals.
Older updates
56 totalभैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व
भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन…
पोखरा–मुग्लिन सडक स्तरोन्नति अन्तिम चरणमा
पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । उक्त सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको…
करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा
आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५…
राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह नरोकिने
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ । आज एक सूचना जारी गर्दै विभागले राहदानी,…
भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट हुनेछ: प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाहले भूमि प्रशासनसम्बन्धी सेवा एक महिनाभित्र सबै स्थानीय तहबाट प्रवाह हुने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज उहाँले हाल ३३ वटा स्थानीय तहबाटै सञ्चालन…
भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार
भारी हिमपातका कारण शे-फोक्सुण्डो गाउँपालिका–८ डोल्पास्थित दानीगढमा फसेका भारतीय पर्यटकको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । आज बिहान ६ जना पर्यटकलाई हेलिकोप्टरबाट उद्धार गरेर…
यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान
काठमाडौँ- नेपालमा हाल पश्चिमी वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको सामान्य असर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान…
देशभर आंशिक बदली: लुम्बिनीका एक-दुई स्थानमा वर्षा, तराई र उपत्यकामा बिहानपख कुहिरो
देशको मौसम प्रणालीमा आंशिक फेरबदल आएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशभर आज दिउँसो आंशिक बदली रहनेछ। महाशाखाका…
सरकारी कार्यालयको समय परिवर्तन: कात्तिक १६ देखि माघ १५ सम्म बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्रै चल्ने
हिउँदको समय सुरु भएसँगै नेपाल सरकारले देशभरका सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन गरेको छ। आज (कात्तिक १६ गते) देखि लागू हुने गरी आगामी तीन महिना (माघ १५ गतेसम्म) का लागि…

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने
काठमाडौं। रौतहट जिल्लामा लामो समयदेखि अलपत्र अवस्थामा रहेका तीनवटा महत्वपूर्ण पूर्वाधार निर्माण आयोजनाको ठेक्का सम्झौता रद्द गरिएको छ। निर्माण अवधि पटक-पटक थप गर्दा समेत कार्य…

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच सुर्खेतमा छलफल
आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता दिने र व्यवस्थित बनाउने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री र सामाजिक…
मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व उठ्यो
नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ । चालु आव २०८३/८४ का लागि मुस्ताङ…
नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व
नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०८३÷८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु…
वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
काठमाडौँ, १५ कात्तिकः लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी…
पश्चिम र मध्य तराईसहित काठमाडौं उपत्यकामा बाक्लो हुस्सु: मध्याह्नसम्ममा मौसम खुल्ने पूर्वानुमान
तराईका अधिकांश भूभाग तथा काठमाडौं उपत्यकासहितका उपत्यकाहरूमा अहिले बिहान बाक्लो हुस्सु तथा कुहिरो लागेको छ। नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी…

मौसम अपडेट: पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार आउने
अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल नजिकै सक्रिय रहेको न्यून चापीय क्षेत्रको प्रभाव हाल कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार वर्तमान…