माध्यमिक तहमा स्वास्थ्य शिक्षा विषय अनिवार्य गर्न सरोकारवालाहरूसँग छलफल
माध्यमिक तहमा स्वास्थ्य शिक्षा विषय अनिवार्य गर्न सरोकारवालाहरूसँग छलफल
आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पाठ्यक्रम विकाससँग सम्बन्धित विषयमा सरोकारवालासँग छलफल गरियो । उक्त बैठकमा माध्यमिक तहको पाठ्यक्रममा स्वास्थ्य विषयलाई कक्षा दशसम्म अनिवार्य रूपमा समावेश गर्नुपर्ने विषयमा स्पष्ट धारणा राखिएको छ। मानव स्वास्थ्य ऐच्छिक हुन नसके झै…
— Ministry of Health and Food Safety
Source: National Portal of Nepal (nepal.gov.np)
diginpl.com/updates/madhyamik-tahama-swasthya-shiksha-wishay-aniwarya-garna-886006c4