भरतपुर अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त

भरतपुर अस्पताल विकास समितिमा क्षितिज पौडेल अध्यक्ष तथा नवराज तिमिल्सिना र अनिता खड्का सदस्य नियुक्त हुनुभएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार उहाँहरूलाई भरतपुर अस्पताल विकास समितिमा नियुक्त गरिएको हो। अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ।
नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ।
भरतपुर अस्पताल संघीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो।
Images 2
Related updates
All updates
डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त हुनुभएको छ। नवनियुक्त अध्यक्ष पाण्डेले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा…
New 1 image
सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ। मन्त्रालयले अस्पताल विकास समितिको…
New 3 images
भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त
काठमाडौं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ। भेरी अस्पताल विकास समिति (गठन) आदेश, २०७६ को दफा ३ को…
New 1 image
सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास…
New 1 image
माध्यमिक तहमा स्वास्थ्य शिक्षा विषय अनिवार्य गर्न सरोकारवालाहरूसँग छलफल
आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पाठ्यक्रम विकाससँग सम्बन्धित विषयमा सरोकारवालासँग छलफल गरियो । उक्त बैठकमा माध्यमिक तहको पाठ्यक्रममा स्वास्थ्य विषयलाई कक्षा दशसम्म…
New 2 images
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/१६ गते)
New 1 image

