जडिबुटी तथा वनस्पति सम्बन्धि अनुसन्धानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम

मिति २०८३ साल कात्तिक ११ गते माननीय विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री श्री महावीर पुनज्यूको उपस्थितिमा नेपालमा जडिबुटी तथा वनस्पति सम्बन्धि अनुसन्धानका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
उक्त छलफल कार्यक्रममा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका सहसचिव मोनिका झा, वनस्पति विभागका महानिर्देशक डा. सन्जीव कुमार राई र विभागका वरिष्ठ बैज्ञानिक अधिकृत तथा मन्त्रालयका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
Images 5
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesनेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३
1 PDF
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठानको अन्तरिम व्यवस्थापन समिति गठन
नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा-प्रतिष्ठान अध्यादेश, २०८३ को दफा ५३ (संक्रमणकालीन व्यवस्था) बमोजिम प्रज्ञा सभाको गठन तथा अध्यक्ष र उपाध्यक्षको नियुक्ति नभएसम्मका…
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना (सूचना प्रकाशित मिति: वि.सं. २०८३।०७।०९ )
राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्का सदस्य पदमा सिफारिस माग सम्बन्धी सूचना सूचना प्रकाशित मिति: वि.सं. २०८३।०७।०९ | ने.सं. ११४६ कौलाथ्व १५ नेपालको संविधानको धारा ११४…
1 PDFराष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना र सञ्चालन) ऐन, २०८३
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला(स्थापना र सञ्चालन) ऐन, २०८३
1 PDF
Discussion and Interaction Session
A discussion and interaction session were held on Wednesday, November 4, 2026, in the presence of Hon. Dr. Mahabir Pun, Minister for Science, Technology and Innovation, Hon. Dr…
5 images





Comments 0
No comments yet. Start a respectful conversation.