DigiNepal
वराहगिरी वेङ्कट गिरी
Vice President's Secretariat · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

वराहगिरी वेङ्कट गिरी

V. V. Giri

भारतको चौथो राष्ट्रपति

Read in English · हिंदी में पढ़ें

वराहगिरी वेङ्कट गिरी एक भारतीय राजनीतिज्ञ र कार्यकर्ता थिए जसले २४ अगस्ट १९६९ देखि २४ अगस्ट १९७४ सम्म भारतको चौथो राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनले १३ मे १९६७ देखि ३ मे १९६९ सम्म भारतको तेस्रो उपराष्ट्रपतिको रूपमा पनि काम गरेका थिए। उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित हुने पहिलो राष्ट्रपति थिए। उनी पछि सन् १९७४ मा फखरुद्दीन अली अहमद राष्ट्रपति बनेका थिए। आफ्नो कार्यकाल सकिए पछि गिरीलाई भारत सरकारले सन् १९७५ मा भारत रत्नबाट सम्मानित गरेको थियो। २४ जुन १९८० मा उनको निधन भएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
ब्रह्मपुर wd
निधन
wd
निधन स्थान
चेन्नई wd
नागरिकता
भारत, ब्रिटिश राज wd
पेशा
राजनीतिज्ञ, trade unionist, लेखक wd
राजनीतिक दल
भारतीय राष्ट्रिय काँग्रेस wd
शिक्षा
University College Dublin, मद्रास विश्वविद्यालय wd

सम्हालेका पदहरू wd

  • भारतको राष्ट्रपति (24 अगस्ट 1969 – 24 अगस्ट 1974)
  • भारतका उपराष्ट्रपति (3 मे 1969 – 20 जुलाई 1969)
  • भारतको राष्ट्रपति (3 मे 1969 – 20 जुलाई 1969)
  • भारतका उपराष्ट्रपति (13 मे 1967 – 3 मे 1969)
  • governor of Karnataka (2 अप्रिल 1965 – 13 मे 1967)
  • Governor of Kerala (1 जुलाई 1960 – 2 अप्रिल 1965)
  • Governor of Uttar Pradesh (10 जुन 1957 – 30 जुन 1960)

पुरस्कार wd

  • भारत रत्‍न (1975)
  • anniversary medal at the occasion of the 2500th anniversary of the founding of the Iranian Empire
  • honorary doctor of Comenius University (1973)

स्रोतहरू

  1. Wikipedia (English): V. V. Giri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): वराहगिरी वेङ्कट गिरी · CC BY-SA 4.0
  3. Wikidata item Q312557 · CC0 1.0
  4. Image: Varahagiri Venkata Giri, 3rd Vice President of India.jpg by Vice President's Secretariat (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"वराहगिरी वेङ्कट गिरी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/v-v-giri?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख वराहगिरी वेङ्कट गिरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Varahagiri Venkata Giri, 3rd Vice President of India.jpg — Vice President's Secretariat, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व